आँबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाद्वारा पालिका स्तरीय र वडा समिति गठन ।

राम धामी , आँबुखैरेनी, ३० बैशाख ।                                 तनहुँको आँबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाले पालिका स्तरीय र वडा समिति गठन गरेको छ । रोयल्स होम रिसोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति राजन गौतमको प्रमुख आतिथ्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्ला संयोजक विकास सिग्देलको उपस्थितिमा शनिबार सम्पन्न भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी गाउँपालिकाको सभापतिमा राम श्रेष्ठ, उपसभापतिमा खुलराज गुरुङ, सचिवमा प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा सबिता भट्टराई, सदस्यहरुमा डा. रुपक (वि.क.)घिमिरे, प्रेमकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, किशान श्रेष्ठ, मालती अधिकारी ठकुरी, भुपाल गुरुङ, भक्त बहादुर गुरुङ लगाएत रहेका छन । यस्तै, वडा नं. १ को सभापतिमा नवीन पन्त, उपसभापतिमा उमा परियार, सचिवमा अनिश अर्याल, सदस्यहरुमा कुमार पोख्रेल, जनकी थापा, प्रदिप बाचे, ईन कुमारी थापा, लक्ष्मी सापकोटा, प्रकाश खनाल, सचित श्रेष्ठ, कर्ण बहादुर गुरुङ रहेका छ्न । यसैगरी, वडा नं. २ को सभापतिमा राम बहादुर ओली, उपसभापतिमा पुर्ण बहादुर गुरुङ, सचिवमा शान्ति गुरुङ, सदस्यहरुमा हरि भक्त पन्त, मनोज गुरुङ, भिम बहादुर गुरुङ, कर्ण बहादुर गुरुङ, सन्ध्या मिश्र, अर्जुन वगाले, गम्भीर गुरुङ, सुस्मिता श्रेष्ठ रहेका छन । त्यस्तै, वडा नं. ३ को सभापतिमा गोविन्द अधिकारी, उपसभापतिमा निरु थापा, सचिवमा जय प्रकाश केसी, सदस्यहरुमा मनोज सदाशंकर, प्रेम श्रेष्ठ, कृष्ण सुवर्णकार, पविता गुरुङ, मोहमद रफि, पदम थापा, मान बहादुर थापा, गौरी थापा रहेका छन । यस्तै, वडा नं. ४ को सभापतिमा गम बहादुर गुरुङ, उपसभापतिमा कमल गुरुङ, सचिवमा असिम सुनारी, सदस्यहरुमा सुन बहादुर थापा, प्रविन गुरुङ, सुमन भुजेल, बिष्णुमाया थापा, स्पिड गुरुङ, अन बहादुर गुरुङ, टेक बहादुर गुरुङ, रामकुमार खवास रहेका छन । त्यसैगरी, वडा नं. ५ को सभापतिमा रामकृष्ण गुरुङ, उपसभापतिमा कर्ण बहादुर गुरुङ, सचिवमा जिवन घिमिरे, सदस्यहरुमा जुना विश्वकर्मा, रोजिना भुजेल, नविन गुरुङ, याम बहादुर मगर, देविलाल गुरुङ, होम बहादुर गुरुङ, सुक बहादुर भुजेल, दिल बहादुर गुरुङ रहेका छन । यस्तै, वडा नं. ६ को सभापतिमा चन्द्रप्रकाश गुरुङ, उपसभापतिमा प्रविण तिमिल्सिना, सचिवमा दिपेश गुरुङ, सदस्यहरुमा सुनिता गुरुङ, भिम बहादुर गुरुङ, गिता वि.क.,सानोकान्छा गुरुङ, सुजन गुरुङ, सुनकुमारी गुरुङ, शेर बहादुर गुरुङ, भुवन भुजेल रहेका छ्न ।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

१७ औं भानु कप फुटबल प्रतियोगिता १९ गते देखि २६ सम्म हुने

शंकरराज नहर्की । तनहुँ १२ साउन २०८१ शनिवार ।  १७ औं भानु कप फुटबल प्रतियोगिता साउन १९ गतेदेखि २६ गते सम्म हुने भएको छ ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.