आँबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाद्वारा पालिका स्तरीय र वडा समिति गठन ।

राम धामी , आँबुखैरेनी, ३० बैशाख ।                                 तनहुँको आँबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाले पालिका स्तरीय र वडा समिति गठन गरेको छ । रोयल्स होम रिसोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति राजन गौतमको प्रमुख आतिथ्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्ला संयोजक विकास सिग्देलको उपस्थितिमा शनिबार सम्पन्न भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी गाउँपालिकाको सभापतिमा राम श्रेष्ठ, उपसभापतिमा खुलराज गुरुङ, सचिवमा प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा सबिता भट्टराई, सदस्यहरुमा डा. रुपक (वि.क.)घिमिरे, प्रेमकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, किशान श्रेष्ठ, मालती अधिकारी ठकुरी, भुपाल गुरुङ, भक्त बहादुर गुरुङ लगाएत रहेका छन । यस्तै, वडा नं. १ को सभापतिमा नवीन पन्त, उपसभापतिमा उमा परियार, सचिवमा अनिश अर्याल, सदस्यहरुमा कुमार पोख्रेल, जनकी थापा, प्रदिप बाचे, ईन कुमारी थापा, लक्ष्मी सापकोटा, प्रकाश खनाल, सचित श्रेष्ठ, कर्ण बहादुर गुरुङ रहेका छ्न । यसैगरी, वडा नं. २ को सभापतिमा राम बहादुर ओली, उपसभापतिमा पुर्ण बहादुर गुरुङ, सचिवमा शान्ति गुरुङ, सदस्यहरुमा हरि भक्त पन्त, मनोज गुरुङ, भिम बहादुर गुरुङ, कर्ण बहादुर गुरुङ, सन्ध्या मिश्र, अर्जुन वगाले, गम्भीर गुरुङ, सुस्मिता श्रेष्ठ रहेका छन । त्यस्तै, वडा नं. ३ को सभापतिमा गोविन्द अधिकारी, उपसभापतिमा निरु थापा, सचिवमा जय प्रकाश केसी, सदस्यहरुमा मनोज सदाशंकर, प्रेम श्रेष्ठ, कृष्ण सुवर्णकार, पविता गुरुङ, मोहमद रफि, पदम थापा, मान बहादुर थापा, गौरी थापा रहेका छन । यस्तै, वडा नं. ४ को सभापतिमा गम बहादुर गुरुङ, उपसभापतिमा कमल गुरुङ, सचिवमा असिम सुनारी, सदस्यहरुमा सुन बहादुर थापा, प्रविन गुरुङ, सुमन भुजेल, बिष्णुमाया थापा, स्पिड गुरुङ, अन बहादुर गुरुङ, टेक बहादुर गुरुङ, रामकुमार खवास रहेका छन । त्यसैगरी, वडा नं. ५ को सभापतिमा रामकृष्ण गुरुङ, उपसभापतिमा कर्ण बहादुर गुरुङ, सचिवमा जिवन घिमिरे, सदस्यहरुमा जुना विश्वकर्मा, रोजिना भुजेल, नविन गुरुङ, याम बहादुर मगर, देविलाल गुरुङ, होम बहादुर गुरुङ, सुक बहादुर भुजेल, दिल बहादुर गुरुङ रहेका छन । यस्तै, वडा नं. ६ को सभापतिमा चन्द्रप्रकाश गुरुङ, उपसभापतिमा प्रविण तिमिल्सिना, सचिवमा दिपेश गुरुङ, सदस्यहरुमा सुनिता गुरुङ, भिम बहादुर गुरुङ, गिता वि.क.,सानोकान्छा गुरुङ, सुजन गुरुङ, सुनकुमारी गुरुङ, शेर बहादुर गुरुङ, भुवन भुजेल रहेका छ्न ।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

अझै सन्दीप लामिछानेको ‘पर्खाइ’, ‘वार्म-अप’ खेल्दै नेपाल

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल राति सवा नौ बजे (स्थानीय समयानुसार बिहान

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.