रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ सांसद पदबाट निष्काशन

राष्टिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठ सांसद पदबाट निष्काशित भएका छन् ।

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइसंग दुइ कराेड रूपैयाँ  रकम माग गरेकाे अडियाे रेकर्ड बाहिरिएसंगै बिवादित बनेका श्रेष्ठलाइ अाज पत्रकार सम्मेलन गरी निष्काशित गरिएकाे रास्वपाले जनाएकाे छ ।

पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा डा. श्रेष्ठलाइ पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेकाे बताइएकाे छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.