दिप प्रज्वलन गरी जनयुद्ध दिवस मनाइयो

फगुन् 1 गतेका दिन देशै भर जनयुद्ध दिवश मनाईएको छ । नेकपा-माओवादी केन्द्रले 2052 साल फागुन 1 गते जनयुद्ध सुरुवात गरेको दिनको सम्झनामा जनक 28औं सधै जनयुद्ध दिवस मनाएको हो ।

यसैक्रममा गोरखाको पालुङटार नगरपालिका वडानम्बर 7 च्याङली आहालेबरमा रहेको शहिद पार्कमा  दिप प्रजोलन गरि जनयुद्ध दिवस मनाइएको छ । माओबादी केन्द्रका वडा कमिटी अध्यक्ष देवीलाल कुमालको अध्यक्षतामा दिप प्रज्वलन सहित जनयुद्ध दिवस मनाइएको थियो । माओवादी केन्द्र वडा कमिटीका सचिव ओम प्रकाश गुरुङले संचालन गर्नु भएको कार्यक्रममा पालुङटार नगरपालिका वडा  नम्बर 7 का अध्यक्ष अर्जुन बहादुर कुमाल, सहिद परिवार सदस्य सन्तोष पाण्डे , कार्यपालिका सदस्य पम्फा बि क लगायतकाले मन्तव्य राखेका थिए ।

जनयुद्धका क्रममा यस वडाबाट ४ जनाले सहादत प्राप्त गरेका थिए।

 

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

पालुङटारमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली पूर्णे पिपलस्थित एक महिलालाई धारिलो हतियार प्रयोग गरी अज्ञात व्यक्तिहरूले आज राति हत्या गरेका छन्। पूर्णे पिपल स्थित

सबै पढनुहोस »

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित कोलडाँडामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २३ गते सम्पन्न भएको छ। पुर्णे पिपल युवा क्लबको आयोजना र

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु

गोरखामा क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । आईतबार गोरखा नगरपालिका–१० हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा बारा, जितपुरका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गाेरखाली चेली डा. अम्बिका अर्यालको मुक्तकसङ्ग्रह “भावदीप” को विमाेचन

नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अम्बिका अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसङ्ग्रहको २०८१ असोज १७ गते घटस्थापनाका दिन काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पस, डेनिस

सबै पढनुहोस »
समाचार
गोर्खा संसार

मोटरसाईकल दुर्घटना परी १ जनाको मृत्यु

गोरखा, असाेज १७ गोरखा अाँबुखैरेनी सडकखण्ड अन्तर्गत गाेरखा न.पा. वडा नं.९ ठिगुरेस्वाँरामा माेटरसाइकल दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ । ज्यान जानेमा गाेरखा जिल्ला

सबै पढनुहोस »
Breaking 1
गोर्खा संसार

गोरखामा यात्रु सहायता कक्षहरु स्थापना

प्रहरी कार्यालय गाेरखाकाे बिज्ञप्ति जस्ताकाे तस्तै आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाईमध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.