गोरखामा १२ हजार जनाको मुटु परीक्षण

गाेरखा ।  रोटरी क्लब अफ गोरखा, रोट्र्याक्ट क्लब अफ गोरखा गोरखा अस्पताल को आयोजना साथै सेभ द हार्ट , मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टर,त्रि बि शिक्षण अस्पताल को प्राविधिक सहयोगमा गोरखा अस्पताल र सन्त जोसेफ स्कुल ११ किलोमा संचालित २ दिने मुटु स्वास्थ्य शिबिर मा १२ हजार छात्र छात्राको मुटुको स्क्रिनिङ १ हजार १७ जना अन्य मुटु सम्बन्धि समस्या भएकाले सेवा लिएका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराई सहितको ३० जनाको चिकित्सक टोलीले मुटुरोगको परीक्षण गरेका थिए । मुटु सम्बन्धी समस्या भएका विरामीहरुको निशुल्क उपचार गरिने गोरखा अस्पताल सूचना अधिकारी कृष्ण ढकालले बताए ।

Source: Manasalu.com

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.