नेपाल बुध्दिजीवी परिषद् गोरखाको अध्यक्षमा रमेश अधिकारी

गोरखा २५, फागुन ।

नेकपा एमाले निकट बुद्धिजीवि परिषद गोरखाको अध्यक्षमा रमेश अधिकारी चयन हुनुभएको छ । बुधबार गोरखा सदरमुकाम स्थित एमाले पार्टी कार्यालयमा भएको नेपाल बुध्दिजीवी परिषद् गोरखाको ८औं जिल्ला अधिवेशन अधिकारीको अध्यक्षतामा १४ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, सचिवमा कमल प्रसाद लामिछाने, सहसचिवमा रामचन्द्र अर्याल र इन्द्रा बाँनिया, कोषाध्यक्षमा खिलानाथ सिंखडा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सुशिल अर्याल, ज्ञानेन्द्र पोखरेल, अशोक रानामगर, अमृत लामिछाने, राजेन्द्र भट्ट, जीवन कट्टेल, रोशन बाँनिया, होमनाथ रिमाल चयन हुनुभएको जनाइएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इञ्चार्ज राम शरण बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले गोरखाका अध्यक्ष प्रेम गुरूङ लगायतको सहभागिता रहेको थियो । अधिबेशेनको बिधान बमोजिम कार्यसमितिमा ५ जना पछि मनोनित गरिने परिष्दले जनाएको छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.