दराैंदी यातायात सेवा कम्पनी प्रालिकाे प्रथम अधिबेशन सम्पन्नः अध्यक्षमा नारायण खत्री

गोरखा ।

गाेरखा जिल्लाकाे यातायात क्षेत्रमा कार्यरत कम्पनी गोरखा दराैंदी यातायातकाे प्रथम अधिबेशन शुक्रबार सम्पन्न भएकाे छ ।

दराैंदी यातायातसेवा कम्पनी प्रालिकाे अधिबेशनले सर्वसम्मत रूपमा  नारायण खत्रीलाइ अध्यक्षमा चयन गरेकाे छ ।

त्यस्तै प्रालिकाे सञ्चालक सदस्यहरुमा अञ्जनबाबु खत्री, शरण गुरुङ्ग, अर्जुन भट्ट, राजु धमलालाई चयन गरेकाे छ ।

सदरमुकाममा भएकाे अधिवेशनले सञ्चालक समितीकाे सदस्यहरूमा ज्ञानकाजी श्रेष्ठ, दीपक बाेहाेरा, शरद कट्टेल, गणेश बाानियाँ, बिकाश घिमिरे र उज्वल मल्लाई चयन गरेकाे  छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.