शान्ति सेवा गृहद्वारा धुवांकाेटमा स्वास्थ्य परीक्षण

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ८ धुवाँकाेटमा शान्ति सेवा गृह तिलगंगाले निशुल्क स्वास्थ परिक्षण शिविर सम्पन्न गरेकाे छ ।                                                         पालुङटार नगरपालिका वडा नं ८ कार्यालयकाे समन्वयमा अाज धुवाँकाेटस्थित प्रसुती गृहमा सम्पन्न शिविरमा अाेपिडी सहित रगत परिक्षण, दन्तपरिक्षण लगायतका सेवाहरू प्रदान गरिएकाे थियाे ।                                           शान्ति सेवा गृहका डाक्टर दिपेन्द्र गाैतम काे संयाेजकत्वमा भएकाे साे शिविरमा ५ बर्षमुनिका बालबालिका र बृद्ध बृद्धााहरूलाई सर्वाेत्तम पिठाे, २५० जनालाई १०० जनालाई नङ  काटने मेशिन र १७५ बालबालिकालाई मञ्जन तथा ब्रस बितरण गरिएकाे वडाध्यक्ष हाेप बहादुर नेपालीले जानकारी दिनुभयाे ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु

गोरखामा क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । आईतबार गोरखा नगरपालिका–१० हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा बारा, जितपुरका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गाेरखाली चेली डा. अम्बिका अर्यालको मुक्तकसङ्ग्रह “भावदीप” को विमाेचन

नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अम्बिका अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसङ्ग्रहको २०८१ असोज १७ गते घटस्थापनाका दिन काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पस, डेनिस

सबै पढनुहोस »
समाचार
गोर्खा संसार

मोटरसाईकल दुर्घटना परी १ जनाको मृत्यु

गोरखा, असाेज १७ गोरखा अाँबुखैरेनी सडकखण्ड अन्तर्गत गाेरखा न.पा. वडा नं.९ ठिगुरेस्वाँरामा माेटरसाइकल दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ । ज्यान जानेमा गाेरखा जिल्ला

सबै पढनुहोस »
Breaking 1
गोर्खा संसार

गोरखामा यात्रु सहायता कक्षहरु स्थापना

प्रहरी कार्यालय गाेरखाकाे बिज्ञप्ति जस्ताकाे तस्तै आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाईमध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक

सबै पढनुहोस »
खेलकुद
गोर्खा संसार

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

असोज १५, पोखरा । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.