पालुङटारका सबै स्वास्थ्य संस्थाहरूमा डाक्टर सेवा: चैत महिनाकाे तालिकासहित

गाेरखाकाे पालुङटार नगरपालिकाले नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरूबाट  डाक्टरसेवालाइ निरन्तरता दिइरहेकाे छ । बिगत केही बर्षदेखिदेखि निरन्तर रूपमा नगरपालिकाभित्रका सबै संस्थाहरूबाट MBBS डाक्टरबाट सेवा दिइदै अाएकाे छ । हरेक स्वास्थ्य संस्थाहरूमा तालिकाअनुसार बिरामी जाँच गरिने नगरपालिकाकाे स्वास्थ्य शाखाले जानकारी दिएकाे छ । जसमा गर्भवती जाँच समेत निशुल्क रूपमा गरिने र निशुल्क भिडियाे एक्सरे सेवा समेत उपलब्ध गराइनुका साथे परामर्श समेत दिइने छ ।

जसअन्तर्गत फागुन महिनाकाे तालिका निम्नअनुसार रहेकाे छ ः

चैत्र महिनाकाे तालिका ः

स्वास्थ्य संस्थाहरू                    गते

१, धुवाँकाेट स्वास्थ्य चाैकी            ७ र २१ गते

२, च्याङली स्वास्थ्य चाैकी             १ र १५ गते

३, बडडाँडा स्वास्थ्य चाैकी            २ र १६ गते

४, अाँपपिपल  स्वास्थ्य चाैकी       ३ गते

५, मिरकाेट स्वास्थ्य चाैकी               १४ गते

६, गाइखुर स्वास्थ्य चाैकी            ८ र २२ गते

७,  खाेप्लाङ  स्वास्थ्य चाैकी          १० र २४ गते

८, हवाइग्राउण्ड शहरी स्वास्थ्य केन्द्र   ४ र ३० गते

९,  हात्तीगाैंडा शहरी स्वास्थ्य केन्द्र       ९ र २३ गते

१०, खत्रीटार शहरी स्वास्थ्य केन्द्र     १८  गते

११, कमलटार शहरी स्वास्थ्य केन्द्र       २५ गते

१२, काेटगढी अाधारभूत स्वास्थ्य केन्द्र   २८ गते

१३, बर्थिङ सेन्टर ठाँटीपाेखरी                ११  र २९ गते

१४, शेरा स्वास्थ्य इकाइ                          १७ गते

नाेटः

हरेक स्वास्थ्य संस्थामा बिहान ११ बजेदेखि ३ बजेसम्म बिरामी जाँच गरिनेछ ।

गर्भवती महिलाहरूका लागि निशुल्क रूममा भिडियाे एक्स रे निशुल्क रूपमा गरिनेछ ।

सार्वजनिक बिदाकाे दिन परेमा सेवा प्रवाह राेकिने छ ।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

अझै सन्दीप लामिछानेको ‘पर्खाइ’, ‘वार्म-अप’ खेल्दै नेपाल

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल राति सवा नौ बजे (स्थानीय समयानुसार बिहान

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.