शहिद लखनका १३ जनामा कोरोना नेगेटिभ

राजेन्द्र न्यौपाने

गोरखा, ३ साउन ।

शहिद लखन गाउँपालिका भित्रका पिसिआर परीक्षण गरिएका १३ जना नागरिकहरुको कोरोना नेगेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणका क्रममा एक महिला सहित १२ जना पुुरुषको स्वावमा नेगेटिभ नतिजा आएको परीक्षणमा सलग्न डाक्टर मोनि सुवेदीले बताए । कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन अपनाउनुपर्ने सावधानिका प्रक्रियाहरुको पूर्ण पालना गर्न गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.