कोरोनाका कारण विश्वभर ५९ हजार बढीको मृत्यु, टर्कीले आफ्ना ३१ शहरका सीमा बन्द गर्‍यो

शनिबार, २२ चैत, २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमणले मृतकको संख्या बढ्दै गएपछि टर्कीले आफ्ना ३१ शहरका सीमा बन्द गरेको छ ।कोरोनाको महामारी नियन्त्रण गर्ने भन्दै २० वर्ष भन्दा कम उमेरका सर्वसाधारणलाई आंशिक रुपमा कफ्र्यू नै लगाइएको समाचारमा जनाइएको छ ।कोरोनाका कारण टर्कीमा अहिलेसम्म २० हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको समाचारमा जनाइएको छ ।यसैबीच संयुक्त राष्ट्रसंघले कारोनाविरुद्धको विश्वव्यापी लडाइमा सबै देशलाई एकजुट हुन आह्वान गरेको छ ।राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले युद्धरत राष्ट्रहरुलाई हतियार बिसाएर कोरोनाको महामरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

यता कोरोनाका कारण विश्वव्यापी रुपमा ५९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाका कारण विश्वभर प्रभावित भएका एक करोड भन्दा बढी मानिसमध्ये दुई लाख १७ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् ।अहिलेसम्म सबै भन्दा बढी इटालीमा १४ हजार ६ सय मानिसको मृत्यु भएको छ ।त्यसैगरी स्पेनमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ भने संयुक्त राज्य अमेरिकामा सात हजार तीन सयको मृत्यु भएको बताइएको छ ।यसैबीच अमेरिकाको न्युयोर्कमा कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएपछि देशका अन्य राज्यहरुबाट उपचार सामग्रीको व्यवस्था गरिएको छ

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.