बिद्यालयका सबै छात्र छात्रालाइ ड्रेस तथा झाेला बितरण

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ स्थित सिद्ध प्रा.वि.मा अध्ययनरत सबै बालबालिकाहरूका लागि ड्रेस तथा झाेला बितरण गरिएकाे छ ।

बिद्यालयमा एक कार्यक्रमका बीच सहयाेगीहरूमार्फत बितरण गरिएकाे बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र बाबु श्रेष्ठले बताउनुभयाे ।

हाल अमेरिकामा रहनुभएकी धना श्रेष्ठ मार्फत बिद्यालयका लागि पठाइएकाे रकमबाट सबै बिद्यार्थीहरूका लागि टि सर्ट र ट्रयाक सुट बितरण  गरिएकाे हरिअाेम मल्लले बताउनुभयाे । मल्ल साेही विद्यालयका संस्थापक कृष्णदास मल्लका छाेरा हुनुहुन्छ ।

त्यस्तै गरी डाँडामा रहेकाे बिद्यानलयमा बिद्यार्थी संख्या टिकाउन समस्या देखिएकाले यस्ता केही सुविधा थप गर्दै लगेमा संख्या बढन सक्ने भन्दै वडा नं. ८ धुवाँकाेट निवासी इश्वर अधिकारीले अाफ्नाे तर्फबाट बिद्यार्थीहरूका लागि झाेला बितरण गरेकाे बताउनुभयाे ।

बि.सं. २०१३ सालमा स्थापित साे बिद्यालयमा कक्षा १ देखि ३ सम्म गरी ३२ जना छात्र छात्रा अध्ययनरत छन् ।

Facebook Comments Box
Breaking 1
गोर्खा संसार

गोरखामा यात्रु सहायता कक्षहरु स्थापना

प्रहरी कार्यालय गाेरखाकाे बिज्ञप्ति जस्ताकाे तस्तै आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाईमध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक

सबै पढनुहोस »
खेलकुद
गोर्खा संसार

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

असोज १५, पोखरा । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

आजदेखि दशैं सुरु: आज पहिलो दिन घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

दशैंअघि नटुङ्गिने भयाे क्रान्तिकारीकाे नेतृत्व

१६ असोज, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व दशैंअगाडी नटुङ्गिने भएकाे छ । क्रान्तिकारीकाे काठमाण्डाैमा भएकाे २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हद

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

लगातारको झरीका कारण देशैभर जनजीवन कष्टकर नारायणगढ मुग्लिन सडक खण्डमा सवारी साधन चलाउन रोक

असोज १२ गते । करिब ६० घण्टादेखि निरन्तर रूपमा आइरहेको वर्षाका कारण देशैभरको जनजीवन कष्टकर बनेको छ। जसबाट कैयौँको ज्यान गएको छ भने कैयौं बेपत्ता

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.