जनकल्याण प्रा.वि.काे अध्यक्षमा हेमा पुवाँर चयन

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ मा रहेकाे जनकल्याण प्राथमिक बिद्यालयकाे बिद्यालय व्यवस्थापन समिति हेमा पुवाँर क्षेत्रीकाे अध्यक्षतामा  गठन भएकाे छ ।

समितिकाे अन्य सदस्यहरूमा इश्वर बहादुर रिजाल, नुर बहादुर पुवाँर, युनी घले तामाङ,मैतीमाया नेपाली, मंगिता लामा रहेका छन भने वडा कार्यालयकाे तर्फबाट सावित्रा सुनार र शिक्षक प्रतिनिधीमा शाेभा शर्मा रहनुभएकाे छ भने सदस्य सचिव प्रधानाध्यापक भाेज बहादुर थापा रहनुभएकाे छ ।

साथै साेही भेलाले रूद्र बहादुर बि.क. काे अध्यक्षतामा ५ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेकेा छ । जसकाे सदस्यहरूमा ममिला तामाङ, सीता नेपाली, लिला बहादुर कालाखेती र शिक्षक प्रतिनिधीमा शान्ती तामाङ रहेका छन् ।

पालुङटार नगरपालिका वडा नं. ८ का वडा सदस्य सावित्रा सुनारकाे अध्यक्षतामा सम्पन्न भएकाे भेलाले नयाँ समिति गठन गरिएकाे बिद्यालयका प्रधानाध्यापक भाेज बहादुर थापाले जानकारी दिनुभयाे ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.