राेज हेल्पिङ हेन्डसद्वारा बिद्यार्थीहरूलाइ कपडा बितरण

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.८ धुवाँकाेटस्थित सिद्ध अाधारभूत विद्यालयका विद्यार्थीहरूका लागि राेज हेल्पिङ हेन्डसले कपडा बितरण गरेकाे छ ।

माघ २२ गते अाइतबारका दिन बिद्यालयमा एक कार्यक्रमकाबीच वडा अध्यक्ष हाेप बहादुर नेपालीकाे उपस्थितिमा कपडा बितरण गरिएकाे बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे ।

दाेहा कतारमा रहेका केही युवाहरूकाे समूहकाे सहयाेगमा पठाइएकाे रकमबाट बिद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ३२ जना बिद्यार्थीहरूका लागि टिसर्ट र ट्राउजर बितरण गरिएकाे इच्छाकाजी श्रेष्ठले बताउनुभयाे ।

पालुङटार ८ धुवाँकाेटकाे चिनियाँखर्कमा रहेकाे साे बिद्यालय वि.स. २०१३  सालमा स्थापना भएकाे पुरानाे बिद्यालय हाे ।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

अझै सन्दीप लामिछानेको ‘पर्खाइ’, ‘वार्म-अप’ खेल्दै नेपाल

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल राति सवा नौ बजे (स्थानीय समयानुसार बिहान

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.