पूर्व विद्यार्थीहरूद्वारा शैक्षिक सामग्री बितरण
गाेरखा, फागुन २ गते गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं.६ मा अवस्थित पूर्थाेेक प्राथमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाइ साेही विद्यालयका पूर्व विद्यार्थीहरूले शैक्षिक सामग्रीहरू तथा खेलकुद सामग्रीहरू बितरण गरेका छन् । उक्त…