Gorkha Sansar

डा गाेविन्द के सी काे समर्थनमा गाेरखा समाजबादी बिद्यार्थी

चिकित्सा शिक्षाकाे क्षेत्रमा भईरहेकाे बिकृति बिसंगतिका बिरूद्ध लडदै अाउनुभएका डा गाेबिन्द के सी काे समर्थनमा समाजबादी बिद्यार्थी युनियन गाेरखाले एक बिज्ञप्ति जारी गरेकाे छ ।

युनियनका अध्यक्ष सुजन गर्ताैलाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा नेपालमा भईरहेकाे बिभिन्न प्रकारका नियुक्तिले भ्रष्टीकरण भइरहेकाे पुष्टि गरेकेा जनाइएकाे छ । अाम नागरिककाे अाधारभूत अावश्यकताकाे सवालमा समेत सरकारले ध्यान नदिएकाे बताइएकाे छ ।

डा केसी काे २० अाैं सत्याग्रहमा अाफ्नाे समर्थन रहेकाे र सरकारले यथाशीघ्र बार्ता गरी जायज मागहरूकाे समाधान गर्न माग गरेकाे छ । साथै साे समाधानमा राज्य अघि नबढेमा महंगाे मूल्य चुकाउनुपर्ने समेत बताइएकाे छ ।

बिज्ञप्ति ः

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.