Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
अाफ्नै घरकाे माथिल्लाे तलामा झुण्डिएकाे अवस्थामा ५८ बर्षका सुनार काे शव फेला

अाफ्नै घरकाे माथिल्लाे तलामा झुण्डिएकाे अवस्थामा ५८ बर्षका सुनार काे शव फेला

गाेरखा , २५

गाेरखाकाे शहिद लखन गाउँपालिका वडा नं. ४ ताक्लुङका ५८ बर्षीय कृष्ण सुनारकाे शव अाफ्नै घरकाे माथिल्लाे तलामा झुण्डिएकाे अवस्थामा भेटिएकाे छ । घटनाकाे खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गाेरखाबाट खटी गएकाे टाेलीले लाश जाँच मुचुल्का गरी मृतककाे शव पाेष्टमार्टमका लागि गाेरखा अस्पताल पठाएकाे सूचना सम्प्रेशण अधिकृत प्र.नि. धर्म बहादुर अधिकारीले जानकारी दिनुभयाे । मृतक कृष्ण सुनाका २४ बर्षीय छाेरा खिल बहादुर सुनारकाे जाहेरीका अाधारमा थप अनुसन्धान भइरहेकाे अधिकारीले बताउनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.