गाेरखाकाे पालुङटार ७,च्याङलीस्थित कामधेनु गाई पालन केन्द्रका संचालक राजेन्द्र राज पन्त ३०० अाैं पृथ्वी जयन्तीको अबसरमा नेपाली सेनाद्वारा सम्मानित हुनुभएको छ । नेपाली सेनाले उहाँ लाई मुलुकलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने तर्फ़ निर्वाह गरेको भूमिकालाई कदर गर्दै सम्मान गरेकाे जनाएकाे छ । ३००औं पृथ्वी जयन्तीका दिन पाैष २७ गते नेपाली सेनाको श्री नं ३ बाहिनी अड्डा खैरानीटार व्यारेक तनहुँ का बाहिनीपति सहायक रथी श्री कुमार बाबु थापाज्यू बाट उर्जाशिल सोच र अतुलनिय योगदानको उच्च सम्मान गर्दै उहाँ लाई प्रशंसा पत्र प्रदान गरेेकाे थियाे । उहांकाे फार्म मा हाल करिब ४०० गाई रहेका छन भने दैनिक करिब १२०० लिटर दुध बिक्री गर्दै अाउनुभएकाे छ ।
थप समाचार
-
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक ः राष्ट्रपति
गोर्खा संसारMay 6, 2025काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आ... -
चट्याङबाट एकै घरका तीनजना घाइते
गोर्खा संसारApril 27, 2025गोरखा वैशाख १४ गते गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित डाँडा गाउँमा आज चट्याङ पर्दा एकै परिवारका तीनजना घाइते भएका छन्। आज दिउँसोकरिब साढे चार बजेको सम... -
घरेलु तथा साना उद्योग महिला उद्यमी तनहुँकाे अध्यक्षमा गाैली
गोर्खा संसारApril 12, 2025३० चैत, दमाैली ।नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति जिल्ला कार्य समिति तनहुँकाे अध्यक्षमा कल्पना गाैली निर्वाचित भएकी छन् । समितिकाे शनिबार दमाैलीमा सम्पन्न... -
राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर टेलिभिजन कार्यालयमा भएको तोडफोड र आक्रमण घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्ने
गोर्खा संसारMarch 29, 2025काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर टेलिभिजन कार्यालयमा भएको तोडफोड र आक्रमण घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्ने बताएको छ । राजावादीहरूको हिंसात्मक प्रदर्शनक... -
SEE परीक्षा दिन गएका गुरुङ पौडी खेल्ने क्रममा नदीले बगाएर मृत्यु
गोर्खा संसारMarch 27, 2025गोरखा, चैत्र १४ गते गोर्खाको अर्घात गाउँपालिका वडा नम्बर ४ थुमी स्थित बुढी गण्डकी नदीमा पौडी खेल्न जाने क्रममा बगाउँदा युनिस गुरुङको मृत्यु भएको छ। आरुघाट गाउँपालिका वडा नम... -
संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक : राष्ट्रपति पौडेल
गोर्खा संसारMarch 4, 2025काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने...