Gorkha Sansar

स्वास्थ्य बिज्ञान बिद्यार्थी संगठन- नेपाल को गन्डकि प्रदेश संयोजक मा बद्री गर्तौला (अविरल ) चयन

अनेरास्ववियू (क्रान्तिकारी)स्वास्थ्य बिज्ञान बिभागको भर्चुवल माध्यमबाट सम्पन्न प्रथम बैठकले बिभाग अध्यक्ष दुर्लभ शाहि को संयोजकमा ५१ सदस्य केन्द्रिय कमिटि गठन गरेको छ । स्वास्थ्यका विभिन्न संकायहरु अध्ययन अध्यापन गराउने बिश्वबिधालयहरु,प्रतिष्ठानहरु , CTEVT र स्वास्थ्यका महत्त्वपूर्ण संकायहरुको प्रतिनिधित्त्व रहने गरि पदाधिकारी सहितको १५ सदस्यीय कार्यालय , सातै प्रदेशका प्रदेश संयोजकहरु तोकि बैठकको निर्णयहरु सहितको पहिलो परिपत्र जारी गरिएको छ। गन्डकि प्रदेश मा बद्री गर्तौला सम्योजक रहने गरि पाच सद्स्य कार्यकारि समिति गठन भयको छ जसमा डा . हरि बिक्रम बोहोरा , डा. सन्देश पौडेल ,दुर्गा महतरा, पुजा भेजेल , सदस्य रहने गरि जिम्मेवारी तोकियको छ। संगठन को केन्द्रिय अध्यक्ष रन्जित तामाङ्ग को प्रमुख आथित्यतामा सम्पन्न बैठक ले सम्पूर्ण स्वास्थ्य बिज्ञान अध्ययानरत बिद्यार्थीहरु माझ कक्षा कोठा सम्म पुगी बिद्यार्थीहरुको समस्याहरु अध्यन र हल गर्न संगठनको अपरिहार्यता महसुस भएको हुदा
देशभरि स्वास्थ्यका सम्पूर्ण संकायमा अध्ययनरत बहुसंख्यक बिद्यार्थीहरु अटाउन सक्ने गरि साझा संगठनको नाम “STUDENT’S ASSOCIATION OF HEALTH SCIENCES – NEPAL “ नेपालीमा “स्वास्थ्य बिज्ञान बिद्यार्थी संगठन- नेपाल ” र बोलीचालीमा छोटकरिमा SAHS (सास) राख्ने निर्णय गरेको प्रदेश संयोजक गर्तौलाले जानकारी दिनु भयो ।

थप समाचार

  • Find men seeking men near you

  • Find lasting love with lesbian professional dating

  • “mostbet Türkiye Güncel Giriş Adresi

  • Hur viktvariationer i Plinko-bollar påverkar spelresultaten

  • Рейтинг Онлайн Казино 2025 ᐉ Топ одним Казино России

  • 1xbet Мобильная Версия Регистрация и Вход В личными Кабинет 1хбет с Телефона”

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.