हाेसियार बजार क्षेत्रमा जथाभावी पार्कीङ गर्दा ह्विल लक लाग्ला है गाेरखामा ।

गोरखा १, साउन ।

गोरखा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने सवारी साधनमा ह्विल लक लगाउन सुरु गरेको छ । ट्राफिक प्रहरीले बिहिबारदेखि सवारी नियम उल्लघंन गर्ने ७ वटा सवारीलाई ट्राफिक प्रहरीले जिल्लामै पहिलो पटक ‘ह्विल लक’ कारवाही सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बजार क्षेत्रमा जथाभावी पर्किङ गर्ने २ ओटा कार र ५ मोटरसाइकललाई ट्राफिक प्रहरीले ‘ह्विल लक’ कारवाही गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा परेको ७ वटै सवारीलाई शुक्रबार नै जरिवाना गरेर छोडिएको छ । कारवाहीमा पर्नेहरुमा कार तर्फ ग ३ च २०९ र ग १ ज ७००० नम्बरको भाडावाला र निजी सवारी साधन रहेका छन् ।

त्यस्तै गरी मोटरसाइकल तर्फ बा ८३ प ५७४९, ग १४ प २२२५, ना ३७ प १७३, ग १० प ९३४० र प्रदेश नम्बर ३–०२–०११ प ६४३९ नम्बरको रहेको पनि कार्यालयले जनाएको छ । कारवाही मा परेको ७ वटा सवारी साधानबाट ट्राफिक प्रहरी कार्यालय गोरखाले ४ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको गरेको जनाएको छ । नागरिक सवाल

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.