पालुङटार नगरपालिकाको नवौ नगरसभा शुरु

असार १०,गाेरखा ।

ऐतिहासिक, राजनीतिक पुरात्वातिक र पर्यटकीय दृस्टीकोणले महत्वपूर्ण, शैक्षिक, सास्कृतिक, सामाजिक, महत्व रहेको गोरखा जिल्लाको यस पालुङटार नगरपालिकाको गरिमामय नवौ वार्षिक नगरसभा आज असार १० गतेका दिन आ।व ०७८र०७९ को नीति तथा कार्यक्रम विधिवत रुपमा सार्बजनिकरण भएको छ िनवौ नगर सभाको नीति तथा कार्यक्रमको उद्दघाटन नगर उप(प्रमुख श्री पम्फा बसेलज्यूले सभा उद्दघाटन गर्नुभएको थियो िसभाले नगर प्रमुख ई। दीपक बाबु कंडेल कोभिड(१९ संक्रमित भै होम आइसोलेसनमा रहनु भएकोले उहा र उहाको स(परिवारको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, आगामी आ।व। ०७८र०७९ को लागि नगर कार्यपालिका तथा सम्पूर्ण बिषयगत समिति समक्ष नीतिगत मार्गनिर्देशन र यस नगरसभामा आ।व। ०७८र०७९ का लागि प्रस्तावित नीति, कार्यक्रम र बजेट सभाका सभाध्यक्ष तथा नगर उप(प्रमुखज्यूले प्रस्तुत गर्नु भएको थियो ।
आगामी आ।व। ०७८र०७९ को लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्दा, यस नगरपालिकाको कार्य संचालन जिम्मेवारी प्राप्त गरी सार्वभौम नगरवासीहरुका आवश्यकताहरुको सम्बोधन र अनुभवको आधारमा आर्थिक, सामाजिक बिकासका क्षेत्रमा केहि सकरात्मक परिवर्तनको शुरुवात, भौतिक पूर्वाधार, स्वास्थ्य संगै राजनीतिक परिवर्तन पछिको बढ्दो जन अपेक्षा र यस नगरपालिकाको सिमित श्रोत साधनका बिचमा सामञ्जश्यता कायम गरि दीर्घकालीन रुपमा पर्याप्त, पप्रभावकारी र प्रणालिबद्ध सेवा प्रवाहको सुनिश्चितता गर्नुपर्ने संघीय प्रावधानहरु र अनुदान बजेट, प्रदेश सरकारवाट प्राप्त हुने सबै प्रकारका अनुदान र नीतिगत मार्गदर्शनहरु र आन्तरिक आय र प्राथामिकताका क्षेत्रहरु, नगरवासीका चाहानाहरु र सम्भावनाहरुलाई आधार मानि यस नगरपालिकाले रु ८४५१३१००० ९अक्षरुपिस् ८४ करोड ५१ लाख ३१ हजार ० बराबरको बजेट प्रस्ताव पेश गरेको छ िकार्यक्रममा आजका यस सभाका सभाध्यक्ष एव नगर उप(प्रमुख पम्फा बसेलज्यूले कोरोना भाइरस ९कोभिड(१९० लकडाउनका कारण रोकिएका क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाइ नगरबासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको छ । सिमित श्रोत, साधन र बजेटवाट जनताको अधिकतम माग र अपेक्षालाइ सम्बोधन गर्नुपर्ने परिस्थिसंगै आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेकोले बजेटमा भौतिक पूर्वाधार तर्फ सोचे जस्तो योजना तथा कार्यक्रम समावेश गर्न नसकिएको स्पष्ट पार्नुभएको थियो ।

पहिलो अक्षर क लेखौ आफ्नै पालिकाको पेन्सिलले भन्ने नीति अनुसार, यस पालिका भित्र रहेका सामुदायिक स्कुलमा बाल कक्षा देखि कक्षा ५ सम्मका सम्पूर्ण अध्ययनरत बालबालिकाहरुलाई पालिकाको लोगो सहित वर्ष भरिका लागि पेन्सिल र कपि दिई सामुदायिक बिद्यालयमा पठन(पाठन कार्यलाई उकास्ने कार्य गरिनेछ, राहत, अस्थायी, बालकोटा शिक्षक, शिक्षिकाहरु र बिद्यालय कर्मचारीहरुका लागि कल्याणकारी कोषको स्थापना गरि राहत तथा अस्थायी शिक्षकहरुको पेशागत सुरक्षाको ब्यबस्था गरिनेछ, आइडिया तपाइको लगानी हाम्रो श्रममैत्री प्रविधिको विकास गरि श्रमको सम्मान सम्मान गर्ने बानि बसाली काम गर्ने शिप युक्त युवा निर्माण गर्ने क्पष्िि ज्बलम ऋचभबतष्खभ ःष्लम० यूवा लक्षित कार्यक्रम तयार गरिनेछ, राज्यप्रतिको उत्तरदायी, विकास र समृद्धको सम्बाहक युवा निर्माण गर्न रणनीतिक नारा ू दुइ रुपिया राष्ट्रका लागि मेरो लगानी सदाका लागिू भन्ने नाराका साथ युवा परिचालन नीति र तर्जुमा कार्यान्वयन गरिनेछ, कोरोना भाइरस कोभिड(१९ को महामारीको बढ्दो जोखिमसंग बिद्यालय स्तरमा बैकल्पिक शिक्षा नीति संचालन गर्ने, कोभिड(१९ नियन्त्रणको लागि कोभिड भ्याक्सिन ब्यबस्थापनमा पहल गर्दै कोभिड(१९ बिरामीहरुका लागि किट बक्स र पोषणको नीति लिइनेछ, जातीय छुवाछुत तथा सामाजिक भेदभाव मुक्त पालिका घोषणा गर्ने नीतिका साथै बुहारी शिक्षा, सिप र स्व(रोजगार कार्यक्रम जस्ता महत्वपूर्ण नीति तथा कार्यक्रमहरु लाइ जोड दिईएको छ

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.