गोरखा संसार
२असोज, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङलीस्थित पारेघाटमा एकजनाले झुण्डिएर आत्महत्या गरेका छन् ।
पारेघाट निवासी ४२ बर्षका रमेश बि.क. घर नजिकैको जंगलको एक रुखमा हिजो राती झुण्एिको अवस्थामा भेटिएको जनाइएको छ ।
निजको शवलाई आजै प्रहरीले पोष्टमार्टमको लागि जिल्ला पठाइसकिएको जानकारी प्राप्त भएको छ ।
आत्महत्याको कारण भने केही थाहा नभएको र त्यसका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थप समाचार
-
रौतहट विस्फोट प्रकरण: पूर्वसांसद आलमलाई सफाइ दिने फैसला उल्ट्याउन माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा
गाेर्खा संसारJuly 20, 2025रौतहटको चर्चित बम विस्फोट घटनामा संलग्न रहेको अभियोग लागेका कांग्रेसका पूर्व सांसद मोहम्मद आफताब आलम लगायतलाई सफाइ दिने उच्च अदालत वीरगञ्जको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयल... -
शैक्षिक हड्ताल सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति अखिल (क्रान्तिकारी) को आभार
गोर्खा संसारJuly 20, 2025काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले साउन २ गते आव्हान गरेको देशव्यापी आम शैक्षिक हड्ताललाई सफल पार्न योगदान पुर्याउने सबै विद्यार्थी, अभिभावक, शिक्... -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा लापरबाहीको खुलासा
गाेर्खा संसारJuly 19, 2025काठमाडौं, १ साउन २०८१ का दिन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्नासाथ दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा गम्भीर लापरबाहीका तीन प्रमुख पक्ष - वायुसेवा कम्पनी, प... -
‘धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य जरुरी छ’ : मन्त्री यादव
गोर्खा संसारJuly 19, 2025‘धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य जरुरी छ’ : मन्त्री यादव धरान (सुनसरी), २ साउनः खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान ग... -
उपमहानगरले सवारी साधन खरिदमा १२ करोड खर्च, विवादको चासो
गाेर्खा संसारJuly 18, 2025इटहरी -उपमहानगरपालिका, इटहरीले आर्थिक वर्ष २०८०/०८१ र ०८१/८२ मा १२ करोड रुपैयाँ खर्च गरेर विभिन्न प्रकारका सवारी साधन खरिद गरेको छ। यसमा चारवटा विद्युतीय नगर बस र अन्य महँगो सवारी ... -
संघीय निजामती सेवा ऐन मुख्य प्राथमिकतामा: मन्त्री न्यौपाने
गोर्खा संसारJuly 17, 2025संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा ऐन ल्याउने विषयलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रालयमा बिहिवार कर्मचारी...