काठमाण्डौ, भदौ, ३१ । अाज बिहानै गएकाे भुकम्पकाे केन्द्र बिन्दु सिन्धुपाल्चोक रहेकाे छ भने भुकम्प ६ रेक्टर स्केलकाे रहेकाे जनाईएकाे छ । काठमाण्डौ उपत्यका सहित देशभरका बिभिन्न स्थानहरुमा भुकम्पको चर्को कम्पनको महशुस गरिएको छ । बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा गएको भुकम्पको कडा कम्पनले सुतिरहेका मानिसहरु पनि बाहिर निस्किएका थिए । देशभरका केहि स्थानहरुमा भुकम्पको महशुस गरिएको सामाजिक सञ्जालमा मानिसहरुले लेखेका छन । भुकम्पको विवरण केन्द्र र क्षतीको विवरण आउन भने बाकी रहेको छ ।
थप समाचार
-
विद्यार्थीहरूद्वारा अात्महत्या न्यूनीकरणसम्बन्धी सडक नाटक प्रस्तुत
गोर्खा संसारNovember 6, 2026गोरखाको पालुङटार नगरपालिका स्थित वडा नं ७ मा रहेको जीवनज्योति मावि बाल क्लबले आत्महत्या न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन गरेको छ।एसओएस बालग्राम गण्डकीको सहयोगमा आत्महत्या न्... -
मानिसको बोलीमा शब्दको शक्ति -डा. नरविक्रम थापा
गोर्खा संसारNovember 6, 2026शब्दहरू भाषाका आधारभूत एकाइहरू हुन् जसले विचारहरूलाई आकार दिन, सम्बन्धहरू निर्माण गर्न वा तोड्न, कार्यहरूलाई प्रभाव पार्न र वास्तविकताको बारेमा हाम्रो धारणालाई परिभाषित गर्न महत्व... -
तुलसीको वहुउपयोगीता -डा. नरविक्रम थापा
गोर्खा संसारNovember 4, 2026परिचयःतुलसी(Ocimumtenuiflorum_ एक अत्यन्तपवित्र र औषधीय गुण भएको बिरुवाहो । यसलाई हिन्दु धर्ममा ’जडीबुटीकी रानी’ मानिन्छ । यसको पात, जरा र डाँठ धेरै रोगहरू निको पार्न प्रयोग गरिन्... -
सहिदको सपना पूरा गर्न मधेशमा नयाँ राजनीतिक नेतृत्व आवश्यक : वीरगञ्जमा बहस
गोर्खा संसारNovember 4, 2026वीरगञ्ज । मधेशी दल तथा नेताहरूको समीक्षा पछिल्लो निर्वाचनमा जनताले गरिसकेको भन्दै अब मधेशको राजनीतिक नेतृत्व नयाँ युवा पुस्ताले लिनुपर्नेमा वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार... -
ओली र बालेन सरकारबाट मधेशले पाउने परिणाममा फरक छैन : पूर्वसांसद विक्की यादव
गोर्खा संसारNovember 4, 2026कलैया । बाराको कलैयास्थित करण राज प्यालेसमा शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश अबको बाटो’ तथा ‘मधेश आन्दोलनको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएक... -
नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको रणनीति – डा. नरविक्रम थापा
गोर्खा संसारOctober 30, 2026गोरखाको राज्य युवा र आर्थिक रूपमा कमजोर थियो, तर उनले नेपालको एकीकरण सफल बनाएका कारणहरूमा राजा पृथ्वीनारायण शाहको रणनीतिक दृष्टि, अस्तित्वका लागि संघर्षको इच्छा, र भौगोलिक लाभ...