खस समुदायको गौरवशाली इतिहासः विरासत जोगाउने चुनौती -डा. नरविक्रम थापा
१.पृष्ठभूमिसिञ्जा उपत्यका नेपालीको भाषा, सभ्यता र संस्कृतिको उद्गमस्थल मानिने ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको सिञ्जा उपत्यका हो । यहॉ ३४६१ वर्षअघि अर्थात् इशापूर्व १४४४ मा राजा जालन्दरले सिंजा राज्य स्थापना…