तनहुँ, ८ साउन
तनहुँमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको बन्दिपुर गाउँपालिका ५ याम्पामा बुधबार राती डुम्रेबाट याम्पा जाँदै गरेको ग १ त १२२४ नं को ट्याक्टर दुर्घटना हुदा १७ वर्षिय सुमन नेपालीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा १७ वर्षिय चालक सुरेश नेपाली र किसान कोइराला रहेका छन् । चालक सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा रहेका छन् ।
ट्याक्टर पहिरो गएको सडकबाट करिव ६० मिटर तल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरेहेको इलाका प्रहरी कार्यलय भानुमुकाम डुम्रेका प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठले बताउनुभयो ।
थप समाचार
-
बन्दीपुर केवलकारलाई ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति
गोर्खा संसारJuly 4, 2025तनहुँकाे बन्दिपुर मा बन्दीपुर हिलद्वारा सञ्चालित मन्दिर केवलकार ले ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको छ। बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्रारम... -
काठमाडौँमा निजामती कर्मचारी समायोजन विधेयकको विवाद: समितिको प्रतिवेदनमा त्रुटि र नहुँदा भएका समस्या
गाेर्खा संसारJuly 4, 2025काठमाडौँ, असार २० गते - कर्मचारी समायोजन विधेयकको प्रक्रिया एक पटक फेरी विवादमा पर्न पुगेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमा भएको त्रुटिका कारण प्रतिनिधि सभाबाट विध... -
विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै
गाेर्खा संसारJuly 3, 2025विराटनगर, सुनसरी – सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहा सिसुवामा अवस्थित एकता ज्ञान मैथिली आधारभूत विद्यालयमा विद्यालय सहयोगीको नियुक्तिमा शैक्षिक योग्यता नपुगेको व्यक्तिल... -
नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित
गाेर्खा संसारJuly 2, 2025काठमाडौँ, असार १८ गते । राष्ट्रिय सभाबाट केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० पारित भएको छ । दर्ता भएको दुई वर्षपछि प्रतिनिधि सभाबाट गत वैशाख १६ गते पारित भएको विधेयक राष... -
खोलामा चिप्लिएर एक महिलाको मृत्यु
गोर्खा संसारJune 25, 2025गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित प्याउदी खोलामा चिप्लिएर एक महिलाको मृत्यु भएको छ। सोही स्थान (कालमाटा) निवासी जौमाया नेपाली गत सोमबार बेलुकी बिरुवाटारबाट घर ... -
नेपालमै ५० वर्षलाई पुग्ने ग्यासको भण्डार
गाेर्खा संसारJune 25, 2025नेपालमै ५० वर्षलाई पुग्ने ग्यासको भण्डार भेटिएको छ । चिनियाँ अनुसन्धान टोलीले दैलेख जिल्लाको जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डार रहेको खबरले नेपाली नागरिकहर...