Gorkha Sansar

लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्ने

काठमाडौं : भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक सरकारले फिर्ता गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अतिक्रमित ती भूमि कायम गर्ने बताउनुभएको छ। ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकाे भूमि हो, त्यसलाई कायम गरिनेछ’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले भन्नुभयो, ‘छुटेको भूमि कायम गरी नयाँ नक्शा जारी गरिनेछ ।’

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.