लिगलिगे दाैड २०८० काे उपाधी नेपाली सेनाका रावतले जिते

त्यस्तै नेपाली सेनाकै नरेन्द्रसिं रावत ५६ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो बने । ५८ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गदै अनिश थापा तेस्रो, ५८ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै मोहनदेव जोशी चौथो बनेका छन् ।

कोरोनापछि लगातार तीन वर्ष रोकिएको लिगलिगे दौडले यस वर्षदेखि निरन्तरता पाएको हो । बुधबार भएको प्रतियोगितामा ७० जना धावकले सहभागिता रहेका थियो । विजेतालाई वाजागाजासहित सम्मान गर्ने कार्यक्रम पनि तय भएको छ । उद्घाटन समारोह केही बेरमा चल्दै छ ।

पालुङटार नगरपालिका–५ स्थित चेपे दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दूरीमा भएको प्रतियोगितामा पहिलो हुने प्रतियोगीले एक लाख रुपैयाँ पाउने लिगलिगकोट विकास अभियानका अधयक्ष सञ्जीव रानाले जानकारी दिए । दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौँलाई १० हजार नगद पुरस्कार वितरण गरिने छ । यस वर्ष खुल्ला विद्यार्थी र स्थानीय गरी तीन विधामा प्रतियोगिता आयोजना भएको अध्यक्ष रानाले बताए ।                                                         kantipur bata

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.