बिद्यालयकाे जग्गामा २००बाेट लिची सारियाे

साउन १३,                                                                           गोरखाको पालुङटार नगरपालिका ७ स्थित जिबन ज्याेति माध्यमिक विद्यालयको जग्गामा  2 सय विरुवा लिची रोपिएकाे छ ।  विद्यालयको जग्गा प्रसस्त भएतापनि सामान्य भाडामा दिइएको र सोबाट आशातित रुपमा आम्दानी हुन नसकेको कारणले गर्दा विद्यालयमा पनि समस्या भएको र आर्थिक अवस्थासमेत कमजोर भएको अवस्थामा विद्यालयको आर्थिक अवस्था सुधार तथा विद्यालयको जग्गा संरक्षणका लागी यस्तो कार्य गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पालुङटार नगरपालिका वडा नम्बर 7 का वडाध्यक्षको अर्जुनबहादुर कुमालले बताउनुभयो ।        विद्यालयको जग्गा विभिन्न ठाउँमा भएको र जग्गाको अतिक्रमण गरी खेल मैदान तथा अन्य प्रयोजनमा प्रयोग गरिएको र जग्गा उपयोगविहीन अवस्थामा रहेको  अवस्थामा गरिएको यस कार्यप्रति स्थानीयहरूले खुशी ब्यक्त गरेका छन् । बिक्रम सम्बत 2024 सालमा स्थापना भएको यस विद्यालयमा कक्षा 1 देखि 12 सम्म अहिले करिब एक हजार विद्यार्थी अध्ययनरत रहेका छन् भने विभिन्न स्थानमा गरी करिब 60 रोपनी बढी जग्गा यस विद्यालयको नाममा रहेको छ । लिचीको बिरुवा सार्न ेक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको विद्यालयका शिक्षक-शिक्षिका र अभिभावकहरूको उपस्थीती रहेको थियो ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.