नेपाल कम्युनिस्ट पार्टि ( माओबादि केन्द्र) को सम्पन्न वडा अधिबेशनबाट, नेपाल कम्युनिस्ट पार्टि( माओबादि केन्द्र) भरतपुर महानगर , वडा नं १४ वडा कमिटि सर्बसम्मत चयन भएकाे छ । जसकाे अध्यक्षमा क. बाबुराम दाहाल, उपाध्यक्षमा क. बिमला बिश्वकर्मा , सचिब क. जीवन कंडेल, सहसचिब क. टेक बराल , कोषाध्यक्ष क. केदार पौडेल रहेका छन ।
थप समाचार
-
खोटाङमा गोठ भत्किँदा १ भैसी र ५ बाख्राको मृत्यु, लाखौंको क्षति
गाेर्खा संसारAugust 9, 2025खोटाङ, २४ साउन । खोटाङको रावाबेसी गाउँपालिका–६ हौचुरमा गोठ भत्किँदा १ भैसी र ५ वटा बाख्राको मृत्यु भएको छ। शनिबार बिहान करिब ५ बजे परेको अविरल वर्षाको कारण अमरबहादुर श्रेष्ठको काठ ... -
चीनमा विश्वकै पहिलो रोबोट स्टोर सञ्चालनमा, ५० भन्दा बढी कम्पनीको चासो
गाेर्खा संसारAugust 7, 2025चीन, शेन्जेन । दक्षिण चीनको शेन्जेनमा विश्वकै पहिलो रोबोट स्टोर सञ्चालनमा आएको छ । ‘शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनी’ द्वारा खोलिएको यो स्टोर आधुनिक रोबोट प्रविधिको नयाँ उदाह... -
एक दिनमा ७० जनामात्र विवरण दर्ता, ताप्लेजुङमा सेवा लिन ३ दिन कुर्नुपर्ने
गाेर्खा संसारAugust 7, 2025ज्येष्ठ नागरिकदेखि सर्वसाधारणसम्म हैरान, ताप्लेजुङमा परिचयपत्रका लागि लामो प्रतीक्षा ताप्लेजुङ, २२ साउन । राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएपछि ताप्लेजुङमा परिचयपत्र बनाउन सेवाग्रा... -
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल सुरु
गाेर्खा संसारJuly 19, 2025३ साउन, काठमाडौं प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षा विधेयक’मा शीर्ष तहमा सहमति नजुटेकाले ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल अगाडि... -
Winspirit Online Casino in Deutschland – Lizenz & Regulierung
गोर्खा संसारJuly 10, 2025Das Winspirit Online Casino ist ein beliebtes Ziel für Glücksspielfans in Deutschland. Doch bevor Spieler sich für die Teilnahme an ihrem Angebot entscheiden, ist es wichtig, die... -
Can You Play Krikya on Low-End Devices in Bangladesh?
गोर्खा संसारJuly 3, 2025Krikya is a popular mobile game that has gained immense popularity in recent years. With its engaging gameplay and stunning graphics, it has become a favorite pastime for many ga...