Gorkha Sansar

२ ताेला सुनकाे पैसा लिन ग्राहकसंगै बैंक गएका साहुलाई छलेर ग्राहक नै भागेपछि …

साउन १३,  तनहुँ ।                                                                     तनहुँकाे नयाँपुलस्थित एक सुनचाँदी पसलबाट पसलेलाई झुक्याएर  २ ताेला सुन लिई एक युवक फरार भएका छन । १२ गते दिउँसो बाईकमा अाएका एक युवाले नयाँपुलमा रहेकाे लालु सुनचाँदी पसलबाट १थान रानीहार र २ थान अाैंठी किनेकाे पसल सञ्चालकले बताउनुभयाे । सामान किनिसकेपछि डुम्रे बैंक बाट रकम निकालेर दिने भनी साहुलाई समेत बाईकमा राखेर डुम्रे बजार पुगेपछि पसल सञ्चालकलाई बाईक पार्किङ गर्छु भनेर झार्याे  । त्यसपछि बाईकमा फरार भएकाे पसल सञचालकले बताउनुभयो । सञ्चालकले  बिश्वास गरें तर बिश्वासघात गर्याे भन्दै अहिले फरार ब्यक्तिकाे खाेजी गरिदिन अनुराेधसहित प्रहरीसमक्ष उजुरी दिनुभएको छ।

थप समाचार

  • Find men seeking men near you

  • Find lasting love with lesbian professional dating

  • “mostbet Türkiye Güncel Giriş Adresi

  • Hur viktvariationer i Plinko-bollar påverkar spelresultaten

  • Рейтинг Онлайн Казино 2025 ᐉ Топ одним Казино России

  • 1xbet Мобильная Версия Регистрация и Вход В личными Кабинет 1хбет с Телефона”

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.