Gorkha Sansar

गण्डकी प्रदेशमा शिक्षकले पनि पाउने भए काेराेनाकाे खाेप

पाेखरा,

गण्डकी प्रदेशकाे प्रदेश स्तरीय खाेप समन्वय तथा अनुगमन समितिका संयाेजकत्वमा २८ असारमा बसेकाे बैेठकले काेराेना बिरूद्धकाे भेराेसिल खाेप बिश्वविद्यालयका प्राध्यापक, बिद्यालका शिक्षक तथा कर्मचारी सहित ५५ बर्षमाथिका खाेप लगाउन बाँकी नागरिकहरू तथा सार्वजनिक यातायातका चालक तथा सहचालक लगायतका व्यक्तिहरूलाइ दिने निर्णय गरेकेा छ ।

हेराैं बिज्ञप्ति जस्ताकाे तस्तै

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.