Gorkha Sansar

@गजल@

 

चरि छ या तिमी छाै घरकाे पिन्जडा भित्र हमला गर्याे दुष्मनले अाफ्नै अखडा भित्र

समाज पनि यत्ति अन्धाे निर्दयी नभए हुने हत्या बलात्कार किन फस्छ लफडा भित्र

१० बर्ष अगाडि लिएकाे साहुकाे ऋण तिर्न कमाउन परदेशिएकाे छाेराे फर्क्याे कपडा भित्र

बा बितेदेखि रडाकाे मच्चिएकाे पनि धेरै भयाे सानाे सुर्काेमा अड्किएछ सम्बन्ध झगडा भित्र

पुर्खाकाे वीरता शाहस अदम्य थियाे पढिन्छ ईतिहासमा सिमा थियाे नेपालकाे कागडा भित्र

 

रविन अस्मिन

हाल: पालुङ्टार-२, गाेरखा।

थप समाचार

  • कम्युनिस्ट आन्दोलनमा को ‘इमान्दार’ !

  • जब विद्यालयमा संविधानको व्यवस्था पाईदैन

  • १०+१ संधियता के हो ?

  • ज्ञानी हुने कला

  • पराइ भएकी मायालुकाे याद मुटुभरी

  • गजल – भाष्कर ढकाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.