Gorkha Sansar

आदिकवि भानुभक्त क्याम्पसमा तीन विद्यार्थी संगठनद्वारा तालाबन्दी

दमौली तनहुँ

दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन को माग गर्दै तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।

विद्यार्थी संगठन अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत र अखिल समाजवादीले संयुक्त रुपमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धाँधली भएको भन्दै क्याम्पस प्रशासनमा ताला लगाएका छन्। विद्यार्थी संगठनले बुधबार क्याम्पस प्रशासनमा संयुक्त रुपमा विज्ञप्ति बुझाएका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.