Gorkha Sansar

पालुङटार १० मा माअाेवादी केन्द्रका धाैराली पुनः वडाध्यक्ष निर्वाचित, एकजना एमाले सदस्य

जेठ १, गाेरखा

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रका रिखिराज धाैराली पुनः वडाध्यक्षमा  निर्वाचित भएका  छन् ।

माओवादी केन्द्रका उम्मेदवार रिखीराज धौरालीले ४४४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन  भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३५८ मत प्राप्त गरेका छन् ।

उनी २०७४ सालकाे निर्वाचनमा पनि माअाेवादि केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

एक जना खुल्ला सदस्य नेकपा एमालेका उम्मेदवार सुब्बा लामा बिजयी भएका छन् भने अन्य चार जना माओवादी केन्द्रका बिजयी भएका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.