जेठ ५, गाेरखा । अाज बिहान लमजुङ केन्द्र बिन्दु बनाएर गएकाे भुकम्पबाट पालुङटार नगरपालिका वडा नं ७ काे एक घर भत्किईकाे छ । पालुङटार ७ फेदी मा रहेकाे जाैमाया श्रेष्ठको कच्ची घर भत्किएको हाे । ७६ बर्षीय श्रेष्ठ बिहान घरमै सुतिरहेको बेला भुकम्प अाएपछि उठेर घरकाे अर्को कुनामा सर्दै गर्दा घरकाे पुतली गाराे भत्किएर झरेपछि खाट भांचिनुका साथै घरमा पालिएका ५ अाेटा लाेकल कुखुरा समेत मरेका छन ।
थप समाचार
-
तुलसीको वहुउपयोगीता -डा. नरविक्रम थापा
गोर्खा संसारNovember 4, 2026परिचयःतुलसी(Ocimumtenuiflorum_ एक अत्यन्तपवित्र र औषधीय गुण भएको बिरुवाहो । यसलाई हिन्दु धर्ममा ’जडीबुटीकी रानी’ मानिन्छ । यसको पात, जरा र डाँठ धेरै रोगहरू निको पार्न प्रयोग गरिन्... -
सहिदको सपना पूरा गर्न मधेशमा नयाँ राजनीतिक नेतृत्व आवश्यक : वीरगञ्जमा बहस
गोर्खा संसारNovember 4, 2026वीरगञ्ज । मधेशी दल तथा नेताहरूको समीक्षा पछिल्लो निर्वाचनमा जनताले गरिसकेको भन्दै अब मधेशको राजनीतिक नेतृत्व नयाँ युवा पुस्ताले लिनुपर्नेमा वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार... -
ओली र बालेन सरकारबाट मधेशले पाउने परिणाममा फरक छैन : पूर्वसांसद विक्की यादव
गोर्खा संसारNovember 4, 2026कलैया । बाराको कलैयास्थित करण राज प्यालेसमा शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश अबको बाटो’ तथा ‘मधेश आन्दोलनको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएक... -
नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको रणनीति – डा. नरविक्रम थापा
गोर्खा संसारOctober 30, 2026गोरखाको राज्य युवा र आर्थिक रूपमा कमजोर थियो, तर उनले नेपालको एकीकरण सफल बनाएका कारणहरूमा राजा पृथ्वीनारायण शाहको रणनीतिक दृष्टि, अस्तित्वका लागि संघर्षको इच्छा, र भौगोलिक लाभ... -
होटल लुमेनको IEE प्रतिवेदनबारे सार्वजनिक सुनुवाइ सम्पन्न
गोर्खा संसारOctober 30, 2026पोखरा, १४ कात्तिक। पोखरा महानगरपालिका–६ मा प्रस्तावित होटल लुमेनको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। होटल लुमेन... -
मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न
गोर्खा संसारSeptember 21, 2026आँबुखैरेनी, ४ असोज— तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित श्री मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशन शनिबार ...