Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
अल स्टार क्लब आँबुखैरेनीले जित्याे मिनि फुटबल

अल स्टार क्लब आँबुखैरेनीले जित्याे मिनि फुटबल

प्रथम मिनि बिमलनगर कप-२०७७ सेभेन ए साइड मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा अल स्टार क्लब आँबुखैरेनीले बिजय हासिल गर्न सफल भएको छ । खेलको निर्धारित समयमा दुबै क्लबबाट गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा गएको थियो । ३ भर्सेस ३ को टाई ब्रेकरमा न्यु स्टार युनाइटेड दमौलीलाई २-१ गोल अन्तरले पराजित गर्दै अल स्टार क्लब आँबुखैरेनीले बिजय हासिल गर्न सफल भएको हो । यस अघि गत फागुन २७ गते भएको मैत्रीपुर्ण खेलमा दुबै क्लबको १-१ गोल भएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.