प्रथम मिनि बिमलनगर कप-२०७७ सेभेन ए साइड मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा अल स्टार क्लब आँबुखैरेनीले बिजय हासिल गर्न सफल भएको छ । खेलको निर्धारित समयमा दुबै क्लबबाट गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा गएको थियो । ३ भर्सेस ३ को टाई ब्रेकरमा न्यु स्टार युनाइटेड दमौलीलाई २-१ गोल अन्तरले पराजित गर्दै अल स्टार क्लब आँबुखैरेनीले बिजय हासिल गर्न सफल भएको हो । यस अघि गत फागुन २७ गते भएको मैत्रीपुर्ण खेलमा दुबै क्लबको १-१ गोल भएको थियो ।
थप समाचार
-
तुलसीको वहुउपयोगीता -डा. नरविक्रम थापा
गोर्खा संसारNovember 4, 2026परिचयःतुलसी(Ocimumtenuiflorum_ एक अत्यन्तपवित्र र औषधीय गुण भएको बिरुवाहो । यसलाई हिन्दु धर्ममा ’जडीबुटीकी रानी’ मानिन्छ । यसको पात, जरा र डाँठ धेरै रोगहरू निको पार्न प्रयोग गरिन्... -
सहिदको सपना पूरा गर्न मधेशमा नयाँ राजनीतिक नेतृत्व आवश्यक : वीरगञ्जमा बहस
गोर्खा संसारNovember 4, 2026वीरगञ्ज । मधेशी दल तथा नेताहरूको समीक्षा पछिल्लो निर्वाचनमा जनताले गरिसकेको भन्दै अब मधेशको राजनीतिक नेतृत्व नयाँ युवा पुस्ताले लिनुपर्नेमा वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार... -
ओली र बालेन सरकारबाट मधेशले पाउने परिणाममा फरक छैन : पूर्वसांसद विक्की यादव
गोर्खा संसारNovember 4, 2026कलैया । बाराको कलैयास्थित करण राज प्यालेसमा शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश अबको बाटो’ तथा ‘मधेश आन्दोलनको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएक... -
नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको रणनीति – डा. नरविक्रम थापा
गोर्खा संसारOctober 30, 2026गोरखाको राज्य युवा र आर्थिक रूपमा कमजोर थियो, तर उनले नेपालको एकीकरण सफल बनाएका कारणहरूमा राजा पृथ्वीनारायण शाहको रणनीतिक दृष्टि, अस्तित्वका लागि संघर्षको इच्छा, र भौगोलिक लाभ... -
मोदी–लामिछाने भेटपछि नयाँ कूटनीतिक चर्चा, रास्वपालाई भारतको विशेष प्राथमिकता
गोर्खा संसारJune 3, 2026काठमाडौं / भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र... -
आईटी क्षेत्रलाई कर सहुलियत, स्वेट सेयरमा विशेष छुट
गोर्खा संसारMay 30, 2026काठमाडौं / सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मचारीले प्राप्त गर्ने ‘स्वेट इक्विटी सेयर’मा विशेष कर छुटको व्यवस्था गरेको छ । आगामी आर्...