Gorkha Sansar

कृषकहरूका लागि कृषि ज्ञान केन्द्र गाेरखाकाे जरूरी सूचना, सम्पूूर्ण सूचनाहरूसहित

     सुचना।                      सुचना।                 सुचना।
कृषि ज्ञान केन्द्र गोरखाले आ. ब. २०७७/७८ मा सन्चालन गर्ने तपशिल अनुसारका कार्यक्रमहरुको प्रस्ताब आव्हान गरेको गोरखा जिल्ला भित्रका सम्बन्धित सबै कृषक/ कृषि फार्म/कम्पनि/कृषक सहकारि/उपभोक्ता समिति लाइ जानकारि गराइन्छ।
तपशिल:
१) साना व्यवसायिक कृषि फार्म स्थापना तथा विस्तार कार्यक्रम
२) साना सिंचाइ कार्यक्रम
३) आलु खेति प्रबर्द्धन विशेष कार्यक्रम
४) क्षेत्रफलका आधारमा तरकारि उत्पादनमा प्रोत्साहन कार्यक्रम
५) बाझो जग्गामा व्यवसायिक खेति प्रोत्साहन कार्यक्रम
६) स्थानिय कृषि उपज बिकृ केन्द्र स्थापना कार्यक्रम
७) क्लस्टरमा रैथाने बालि संरक्षण कार्यक्रम संचालन
८) नयाँ व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) स्थापना कार्यक्रम
९) प्राङ्गारिक खेति तथा रैथाने बालि प्रबर्द्धन कार्यक्रम
आबेदन फारम, मापदण्ड लगायत थप जानकारिका लागि यस केन्द्रको वेबसाईट www.gorkha.akc.gov.np मा हेर्न तथा सुचनामा उल्लेख भएका सम्पर्क नम्बर मार्फत सुसूचित हुनुहुन अनुरोध छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.