गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ८ धुवाँकाेटमा शान्ति सेवा गृह तिलगंगाले निशुल्क स्वास्थ परिक्षण शिविर सम्पन्न गरेकाे छ । पालुङटार नगरपालिका वडा नं ८ कार्यालयकाे समन्वयमा अाज धुवाँकाेटस्थित प्रसुती गृहमा सम्पन्न शिविरमा अाेपिडी सहित रगत परिक्षण, दन्तपरिक्षण लगायतका सेवाहरू प्रदान गरिएकाे थियाे । शान्ति सेवा गृहका डाक्टर दिपेन्द्र गाैतम काे संयाेजकत्वमा भएकाे साे शिविरमा ५ बर्षमुनिका बालबालिका र बृद्ध बृद्धााहरूलाई सर्वाेत्तम पिठाे, २५० जनालाई १०० जनालाई नङ काटने मेशिन र १७५ बालबालिकालाई मञ्जन तथा ब्रस बितरण गरिएकाे वडाध्यक्ष हाेप बहादुर नेपालीले जानकारी दिनुभयाे ।
थप समाचार
-
एआई एक्सरे प्रविधिद्वारा ३१२ जनाको परीक्षण: दुई जनामा क्षयरोग पुष्टि
गोर्खा संसारMay 6, 2025गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित च्याङ्ली स्वास्थ्य चौकीमा एआई प्रविधिद्वारा एक्सरे गरी छाती रोग सम्बन्धी खोज पड्ताल गर्दा दुईजनामा क्षयरोग भएको पुष्टि भएको ... -
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक ः राष्ट्रपति
गोर्खा संसारMay 6, 2025काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आ... -
एआई एक्सरेबाट क्षयरोगको खोज पड्ताल सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
गोर्खा संसारMay 1, 2025वैशाख १७ गते, गोरखा । पालुन्टार नगरपालिका नगरकार्यपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको वडा नम्बर ७ मा रहेको च्याङ्ली स्वास्थ्य चौकीमा यही मिति २०८२ साल वैशाख २२ गतेका... -
चट्याङबाट एकै घरका तीनजना घाइते
गोर्खा संसारApril 27, 2025गोरखा वैशाख १४ गते गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित डाँडा गाउँमा आज चट्याङ पर्दा एकै परिवारका तीनजना घाइते भएका छन्। आज दिउँसोकरिब साढे चार बजेको सम... -
घरेलु तथा साना उद्योग महिला उद्यमी तनहुँकाे अध्यक्षमा गाैली
गोर्खा संसारApril 12, 2025३० चैत, दमाैली ।नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति जिल्ला कार्य समिति तनहुँकाे अध्यक्षमा कल्पना गाैली निर्वाचित भएकी छन् । समितिकाे शनिबार दमाैलीमा सम्पन्न... -
राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर टेलिभिजन कार्यालयमा भएको तोडफोड र आक्रमण घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्ने
गोर्खा संसारMarch 29, 2025काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर टेलिभिजन कार्यालयमा भएको तोडफोड र आक्रमण घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्ने बताएको छ । राजावादीहरूको हिंसात्मक प्रदर्शनक...