राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत शाखा चण्डीगढको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ललित गिरि निर्बाचित

काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पश्चिमोत्तर क्षेत्र भारत शाखा चण्डीगढ को दोस्रो अधिवेशले अध्यक्षमा ललित गिरीलाई चयन गरेकाे छ । १0/११ डिसेम्बर शनिबार चण्डीगढ मा बसेको बन्द सत्र बाट सर्वसहमतिले ललित गिरी अध्यक्षमा चयन भएका हुन् ।

देश सेवक भवन चण्डीगढ भारत मा भएको अधिवेशन तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बि जी प्रमुख अथिति थिए भने अध्यक्ष लक्ष्मण न्यौपाने को संयोजक तथा नीवर्तमान अध्यक्ष श्री बाबु राम परियार को अध्यक्षतामा सम्पन्न भएको बन्द सत्र अधिवेशन बाट सर्वसहमतिले नव निर्वाचित कार्यसमिति लाई प्रमुख अथिति केन्द्रीय प्रतिनिधि अध्यक्ष श्री रमेश वि जी द्वारा गोपनीयता को सपथ ग्रहण गराई प्रमाण पत्र सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको लोगों भयेको पिन लगाएर सम्मान सहित नयाँ कार्य समिति लाई बधाई तथा सफल कार्यकालको सुभ दिएको थियो ।

उक्त कार्यक्रममा दुवै देश नेपाल भारत को राष्ट्रीय गीत को धुन बाट कार्यक्रम को सुरुवात गरिएको थियो भने विभिन्न संघ संस्था बाट उपस्थ अतिथि तथा आम नेपाली जन समुदायको उपस्थित मा कार्यक्रम सम्पन्न भएको थियो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पश्चिमोत्तर क्षेत्र भारत शाखा चण्डीगढ को दोस्रो अधिवेशन द्वारा सर्वसहमतिले चयन गरिएको पदाधिकारी एबं कार्य समिति को नामावली यस प्रकार रहेको छ।

संस्थापक संरक्क्षेक : श्री लक्षण न्यौपाने

सल्हाकार : श्री हरी प्रसाद खरेल

1) अध्यक्ष : श्री ललित गिरी
2) निर्वतमान : श्री अध्यक्ष बाबु राम परियार
3) वरिष्ठ उपाध्यक्ष: श्री अमर ओली
4) महिला उपाध्यक्ष: श्री निहारिका शर्मा
5) प्रथम उपाध्यक्ष: श्री सुमित्रा भुजेल
6) दित्तिय उपाध्यक्ष : श्री कुमार आचार्य
7) सचिव : श्री कृष्ण प्रसाद भट्टराई
8) सह सचिव: श्री विशाल बि क
9) कोषाध्यक्ष: श्री नरेश श्रेष्ठ
10) सहकोषाध्क्षमा: श्री निर्मल भुसाल

कार्य सदस्यहरु

11) श्री : गोपाल दर्लामी
12) श्री सिता शर्मा
13) श्री रितु ढकाल
14) श्री संजना मगर्नी
15) श्री अशोक अधिकारी
16) श्री अनुशा क्षेत्री
17) श्री मन माया प्रजापति हमाल
18) श्री शोभाराम ओली
19) श्री राजेन्द्र मगर
20) श्री सान्ती परियार
21) श्री विष्णु भुसाल
22) श्री अमृत पौडेल
23) श्री भिम प्रसाद शर्मा
24) श्री माया घर्ती
25) श्री प्रेम घर्ती मगर
26 ) श्री कृष्ण प्रसाद शर्मा
______________________
शाखा मा रहेका पूर्व पदाधिकारी हरु को नाम लिस्ट यस प्रकार रहेको छ

पूर्व द्वितीय उपाध्यक्ष : श्री प्रेम रावल
पूर्व सहसचिव: श्री हरि गौतम
पूर्व कोषाध्यक्ष आजीवन सदस्य: श्री लाल वीर के सी
शाखाका आजीवन सदस्य
श्री सबिना पाण्डे /श्रीमती सदस्य स्व. श्री तारा प्रसाद पाण्डे
श्री संजना भुसाल छोरी /वरिष्ठ उपाध्यक्ष स्व . श्री रामु वि सी भुसाल

सदस्यहरु

1 ) श्री गंगा ओली
2 ) श्री विजय वियोगी
3) श्री बाबुराम वि क
4) श्री नरेश जोशी
5) श्री आकाश बाबु क्षेत्री
6) श्री खुमन जोशी
7) श्री गोविन्द पौडेल
7) श्री हरि पाण्डे
9) श्री आकाश शर्मा / आजीवन सदस्य
10) श्री सारू के सी
11) श्री तीर्था मगर
12) श्री गोविन्द परियार
13) श्री करण गिरी
14) श्री रवि गिरी
15) श्री राजन भट्टराई
16) श्री जगत खड्का
17) श्री भावना खड्का
18) श्री सान्ता परियार
19) श्री माया थापा
20) श्री नेत्र चौधरी
21) श्री तोमा राम शर्मा
22) श्री सञ्जु पुन मगर

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.