Gorkha Sansar

दुर्गा बिरही र श्रीमती दुर्पती सुनारको सृजनामा “मायाको अमृत पिउन देउ” म्युजिक भिडियो सर्बजनिक

नेपाली गीत संगीतको फराकिलो आकाशमा पछिल्लो समयमा अत्यन्तै धेरै र उत्कृष्ट म्युजिक भिडियोहरुको निर्माण हुन्छन्।

यतिबेला मौलिक लोक दोहोरी गीतहरु ले युटुब देखि फेस बुक ग्रुपको भित्ताहरु रंगिएको हुन्छन्।

यसै क्रममा चर्चित गायक सर्जक निर्देशक दुर्गा बिरही र उहाँ कै श्रीमती दुर्पती सुनारको सृजनामा मायाको अमृत पिउन देउ गीत भिडियो बजारमा आएको छ।

सुन्दा निकै आनन्द आउने उस्तै लय उस्तै शब्दहरु बनेको र साथमा दुर्गा सेन्चुरी सपना गाहा मगर सुमधुर आवाज ले यो गीत सुन्न उत्तिकै आनन्द लाग्छ। भने अमर लाम्बा ओलि र पछिल्लो समयको टिकटक सुपर स्तार चर्चित मोडेल सन्चिता बोलाखे को अभिनय रहेको छ।

यो गीत भिडियो लाई कुनै बेलाका एक छत्र म्युजिक भिडियोमा राज गर्न सफल कलाकार हिरो मोडल शिबन पोख्रेल ज्यु ले निर्देशन गर्नु भएको छ।

यो भिडियो लाई केशब अधिकारी ले छाँयाकन गर्नु भएको छ भने ओम प्रसाईं ले सम्पादन गर्नु भएको छ। यो गीत भिडियो आत्मा बिश्वास फिल्मस् प्रा.लि. ले बजारमा लिएको छ।

यो जिबन्त गीत भिडियो लाई धेरै धेरै सफलताको शुभकामना पनि व्यक्त गर्दछौं । युटुबमा गएर हेरेर सुनेर प्रतिक्रिया दिनु होला माया गरिदिनु होला धन्यवाद।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.