२०७९ काे संघीय तथा प्रदेश सभाकाे निर्वाचनपश्चात दलहरूले समानुपातिक साँसदहरूकाे टुङ्गाे लगाउन थालेका छन् ।
अहिलेसम्ममा ने.क.पा. माअाेवादी, नेपाली कांग्रेस, नेकपा माअाेवादी, राष्टिय स्वतन्त्र पार्टीले समेत साँसदकाे नाम टुङ्गाे लगाइसकेका छन् । अहिलेसम्म नाम परेकाहरूमध्ये गाेरखाबाट ने.क.पा. माअाेवादी बाट हितराज पाण्डे पर्नुभएकाे छ । त्यस्तै गरी नेकपा एमालेबाट दिनेशचन्द्र देवकाेटा परेका छन् ।