चितुवाकाे आक्रमणबाट ८ वर्षिय बालककाे मृत्यु

तनहुँ ।

चितुवाकाे आक्रमणबाट व्यास नगरपालिका वडा नम्बर १२ स्थित छिर्कनेका अभिनव कुँवरकाे मृत्यु भएकाे छ ।

मंगलबार साँझ बालकलाइ बाघले घरबाटै लगेकाे स्थानीयले बताएका छन् ।

यस अघि पनि तनहुँका बिभिन्न स्थानहरूबाट चितुवाले पटक पटक अाक्रमण गरी बालबालिकाहरूकाे ज्यान लिइसकेकाे छ  भने कैयाैं घाइते भएका

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.