सत्रकिलो भन्ने स्थानमा लेदो सहितको पहिरो झर्दा मुग्लिङ नारायणगढ बाटाे अवरूद्ध

गोरखा २० असोज ।

लगातारको अविरल बर्षाका कार्ण आज बिहान खसेको पहिरोले मुग्लिङ नारायणगढ खण्ड दुई तर्फ नै अबरुद्द भएको छ ।

मुग्लिङ नारायणगढ सडक खण्डको सत्रकिलो भन्ने स्थानमा अविरल बर्षाको कारण माथिबाट लेदो सहितको पहिरो झरी दुवैतर्फ बाटो अवरोध भएको चितवन प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.