समाजसेवी भट्टकाे यस्ताे सराहनीय कार्य ः दशैमा सबै खुशी

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ निवासी समाजसेवी जनक भट्टकाे पहलमा दशैंकाे समयमा अावत जावत गर्नेहरूका लागि सहज हाेस भन्ने उदेश्यले झाेलुङ्गे पुलबाट बाइक तार्ने व्यवस्था मिलाउनुभएकाे छ ।

भट्टले धेरै दिनदेखिकाे निरन्तर प्रयास र अाफ्नै लगानीमा नारिनचाैर पालुङटार जाेडने पुलकाे दुवै तर्फ स्ल्याब राखेर बाइक तार्न सकिने व्यवस्था मिलाएकाे बताउनुभएकाे छ । दशैंकाे समयमा अाउने पाउनाहरूकाे लागि सहज हाेस भन्ने उदेश्यका साथ साे कार्य गरेकाे उहाँले बताउनुभयाे । दशैं भरि मात्र नभइ अरू समयमा पनि अावत जावत गर्नकाे लागि सहज हुने भएकाले उक्त कार्य गरिएकाे बताउनुभएकाे छ ।

पुलकाे दुवै भागमा स्ल्याब राखेर तयार गरी पहिलाेपटक अाफैले बाइक तारेकाे उहँाले बताउनुभयाे ।

स्ल्याब राख्ने लगायतका काम गर्ने क्रममा करीब २० हजार खर्च भएकाे भट्टले बताउनुभयाे ।

भट्ट पालुङटार ७ च्याङली खत्रीटार निवासी हुनुहुन्छ । उहाँ समाजसेवाकाे क्षेत्रमा बिगतदेखि नै कार्य गर्दै अाइरहनुभएकाे छ । समाजसेवा गर्न पाउँदा अाफूलाइ अानन्द अाउने भएकाले सदैव समाजसेवा गरिरहने उहँा बताउनुहुन्छ ।

समाजसेवी भट्टसहित सम्पूर्णमा बडा दशैं २०७९ काे हार्दिक मंगलमय शुभकामना ।

Facebook Comments Box
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.