तनहुँको बन्दिपुर गाउँपालिका १, बोडिस्वाँरामा चितुवाको आक्रमणबाट ५ बर्षिय बालकको मृत्य भएको छ । बन्दिपुर १, बोडिस्वाँरामा बस्दै आएका प्रेम बगाले मगरको ५ बर्षिय छोरा सुप्रिम मगरकोमृत्ययु भएको हो ।
दिदि र भाई आँगनमा खेलिरहेको वेला चितुवाले आक्रमण गरी लगेको थियो । घरबाट करिव २०० मिटर टाढा बालककको शव भेटिएको छ । तनहुँका बिभिन्न स्थानहरूमा समय समयमा चितुवाले बालबालिका माथि अाक्रमण गरिरहेकाे छ ।
थप समाचार
-
खस समुदायको गौरवशाली इतिहासः विरासत जोगाउने चुनौती -डा. नरविक्रम थापा
गोर्खा संसारOctober 28, 2026१.पृष्ठभूमिसिञ्जा उपत्यका नेपालीको भाषा, सभ्यता र संस्कृतिको उद्गमस्थल मानिने ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको सिञ्जा उपत्यका हो । यहॉ ३४६१ वर्षअघि अर्थात् इशापूर्व १४४४... -
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसमा रक्तदानसहित बिबिध कार्यक्रम सम्पन्न
गोर्खा संसारSeptember 9, 2026काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आय... -
भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री लिएर आँबुखैरेनीको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान
गोर्खा संसारSeptember 9, 2026आँबुखैरेनी, २४ भदौ — भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउन आँबुखैरेनीबाट संकलित राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। स्थ... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 7, 2026पालुङटार, गोरखा — भोटेकोसीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पालुङटारका ३३ जना नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। पालुङटार नगरपा...