Gorkha Sansar

इलाका प्रहरी कार्यालय अाँबुखैरेनीले पनि म्यादी प्रहरीलाइ बिदाइ गर्याे

स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि भर्ना गरिएका म्यादी प्रहरीलाइ जिल्ला प्रहरी कार्यालय अाँबुखैरेनीले धन्यवाद सहित बिदाइ गरेकाे छ ।

शनिबार एक कार्यक्रमका बीच म्यादी प्रहरीहरूलाइ स्थानीय तह निर्वाचनका क्रममा सहयाेग पुर्याएकाेमा धन्यवाद ज्ञापन गरिएकाे थियाे । साथै म्यादी प्रहरीकाे सेवामा रही मिति २०७८।१२।२८ गते नियुक्ति गरी भर्ना भएका म्यादी प्रहरीको मिति २०७९।०२।०६ गते ४० दिनको कार्यवधी पुरा गरेकाे प्रमाण पत्र समेत बितरण गरिएकाे थियाे ।

इलाका प्रहरी कार्यालय अाँबुखैरेनीकाे प्राङ्गणमा अायाेजना  गरिएकाे एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरज डाँगी ज्यूले स्थानीय तह निर्वाचन सम्पन्न गराउन नेपाल प्रहरीलाई महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको भनि धन्यवाद दिनुभएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.