पालुङटारका नवनिर्वाचित मेयर चिन्लनले गरे पदभार ग्रहण

जेठ ६, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिकाका नवनिर्वाचित मेयर बिबश चिन्तनले पदभार ग्रहण गरेका छन् । हिजाे नै जिल्ला निर्वाचन अधिकृतकाे कार्यालय गाेरखामा सपथ लिएर फर्केसँगै नगरपालिकाकाे कार्यालयमा पुगी पदभार ग्रहण गरेका छन ।

पदभार ग्रहण गर्दै मेयर चिन्तनले पालुङटारलाइ सुदृढ पार्नकाे लागि कुनै कसुर बाँकी नराख्ने बताएका छन । जितसँगै उनले जनताहरूसँग भेटघाट तथा धन्यवाद ज्ञापन समेत व्यक्त गरेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.