स्थापना दिवसका अवसरमा स्वास्थ्य सामग्री वितरण

गोरखा,१६ माघ । प्रेस सेन्टर नेपाल जिल्ला शाखा गोरखाले आफ्नो १८ औँ स्थापना दिवसका अवसरमा शनिबार गोरखा सदरमुकाम क्षेत्रमा मा पैदल यात्रु र यातायातका मजदुरहरुलाइ मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण भएको छ ।

सेन्टरका केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा सेन्टरका गोरखा जिल्ला अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष राजेश पौडेल , सचिव धन बहादुर तामाङ, सह सचिव सन्दिप सुनार लगायतको सहभागिता रहेको थियो ।

पछिल्लो समय बढेको कोरोना भाइरसका कारण स्वास्थ्य जनचेतना जगाउन आवश्यक रहेकाले सडकमा बसेर स्वास्थ्य चेतना सम्प्रेषण गर्न स्वास्थ्य सामग्री वितरण गरी मास्कको अनिवार्य प्रयोग गर्न सचेत गराइएको जिल्ला अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । मानिसको सबै भन्दा ठूलो कुरा स्वास्थ्य हो,जीवन स्वस्थ्य रहे बाँकि काम गर्न सकिने भएकाले स्वास्थ्य सावधानी अपनाउन सर्वसाधरण नागरिक,मजदुरहरुमा अनुरोध गरिएको उहाँको भनाइ छ ।

पत्रकारितासँगै नागरिकहरुलाइ स्वास्थ्य, शिक्षा लगायतका विषयमा सचेत गराउनु आफूहरुको दायित्व रहेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.