अत्याधुनिक मेसिन सहित खैरेनी फिटनेस एन्ड हेल्थ क्लबको भव्यताका साथ शुभारम्भ ।।

आँबुखैरेनी, १९ पाैष ।                                             तनहुँको आँबुखैरेनीमा अत्याधुनिक मेसिन सहित खैरेनी फिटनेस एन्ड हेल्थ क्लब( khaireni fitness and health club) को भव्यताका साथ आज सोमबारदेखि शुभारम्भ गरिएको छ । आँबुखैरेनी गाउँपालिका-३, छबिसे टाेल( पेट्रोल पम्प साईड) न्यु रोड यरिया भवनमा एक कार्यक्रमकाबिच १० औं वल्र्ड बडि बिल्डिङ च्याम्पियन तथा ५० औं एसियन बडि बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स स्वर्ण बिजेता श्री महेश्वर महर्जनद्वारा रिवन काटेर सो फिटनेस हेल्थ क्लबको उद्घाटन गर्नुभएको छ । स्थानीय युवा समीर केसि र दिपक कडेंलको संयुक्त रु. २५ लाख रुपैयाँको लगानीमा संचालनमा आएको हेल्थ क्लबमा (cpt) Ssi certified trainer द्वारा सधै फिट र स्वस्थ्य रहनका लागि हरेक दिन बिहान ६ बजे देखि बेलुका ९ बजे सम्म training गराईने जनाएको छ । यस हेल्थ क्लबमा personal training, group fitness instructor, power lifting, aerobic exercise, fat lose program, cardio hiit exercise, custom diet plans लगायत program का साथै शुभारम्भको केही दिन सम्ममा आउनुहुनेहरुलाई २५ % छुटको व्यवस्था रहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.