गोरखाका बस्नेत र देवकोटा नेकपा एमालेको केन्द्रीय सदस्यमा परे

गोरखा १३, मंसिर ।

नेकपा एमालेको १० औं महाधिबेशनबाट गोरखाका दुई नेता केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । महाधिबेशनबाट नेता रामशरण बस्नेत र सम्झना देवकोटा केन्द्रीय सदस्य पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

बस्नेत यस अघि पनि एमालेको केन्दीय सदस्य हुनुहुन्थ्यो भने गोरखा जिल्लाको इन्चार्ज समेत हुनुहुन्थ्यो । त्यस्तै देवकोटा यसअघि एमाले गण्डकी प्रदेश समितिको सचिवालय सदस्य हुनुहुन्थो । दुवै जना खुल्लाबाट केन्द्रीय सदस्यमा पदमा निर्वाचित भएका हुन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.