नेपाली काग्रेस पालुङटार सभापतिमा ढकाल

नेपाली कांग्रेस पालुङटार नगरपालिका मा सबल, सक्षम र दुरदर्शी नेतृत्व ! नयाँ कार्य समितिमा निर्वाचित भएर एवं सर्बसमत तवरले बिजयी हुने सम्पुर्ण प्रजातान्त्र,लोकतन्त्र र समाजबादमा बिश्वास गर्ने मित्र हरुलाइ हार्दिक बधाई तथा पुर्ण सफल कार्यकालको शुभकामना ।
सभापति : बिमल ढकाल
उपसभापति : हरि भट्टराई
: सरिता कुमारी अधिकारी
सचीव : किरण गिरि
: मान बहादुर पाण्डे
सह सचिब : कुमार श्रेष्ठ
: सुनिता थापा अधिकारी

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.